arrow

पन्ध्र जुवाडे खालबाटै पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
crime-final-everytime-use.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५०० रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ