arrow

आज कोशी र गण्डकीमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
weather-kathmandu-raining.jpg
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहन्छ ।
 
साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 
 
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
 
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ