arrow

मध्य आकाशमा दुई विमान ठोक्किँदा दुवैका चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
fa50fighterjetkoreapoland.jpg

रोम । इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किदा दुवै विमानका चालकको मृत्यु भएको छ ।  

अभ्यास उडानमा रहेका दुवै विमानका चालकको मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताएकी छन् ।

रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गरेकी छन् । दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ