arrow

एमालेको प्रमुख सचेतकमा पदम र सचेतकमा महेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ । 

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ