arrow

भारतमा कोरोनाले फेरि लियो रफ्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
covid-test-india.JPG

काठमाडौं ।  भारतमा कोभिड-१९ को सङ्क्रमण बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा ४ सय २ जनामा ​​कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय ३ पुगेको छ ।

भारतमा फागुन २६ गतेदेखि लगातार सङ्ख्या बढ्दै क्रममा छ । दिल्लीदेखि मुम्बई र हिमाचलसम्म कोरोनाका केसहरू तीव्र गतिमा बढ्न थालेका छन्। 

महाराष्ट्रमा २४ घण्टामा कोरोना सङ्क्रमितको गति दोब्बर भएको छ । हिमाचलको अवस्था पनि उस्तै छ ।  स्वास्थ्य विभागले  अस्पतालमा पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

अस्पतालमा रुघाखोकी, रुघाखोकीका बिरामी आउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ