arrow

अब नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क बराबर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
nepal-usa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ