arrow

पीकेको स्ववीयू निर्वाचन १० तस्बिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
pk=campus-always-2079.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचन भइरहेको छ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन भइरहेको हो । 

निर्वाचनको मतदान बिहान ८ देखि अपरान्ह ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववीयू निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन ।

यसपालि पद्मकन्या क्याम्पसमा पनि निकै शान्तपूर्ण र उत्साहपूर्वक निर्वाचन भइरहेको छ । 

pk-election11 (3).JPG
pk-election11 (5).jpg
pk-election11 (6).JPG
pk-election11 (7).JPG
pk-election11 (8).JPG
pk-election11 (9).JPG
pk-election11 (1).JPG
pk-election11 (2).JPG
pk-election11 (4).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ