arrow

त्रीवीको कीर्तिपुरमा इलेक्ट्रोनिक मतदान १६ तस्बिरसहित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
election-tu-kirtipur.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचन भइरहेको छ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन भइरहेको हो । 

निर्वाचनको मतदान बिहान ८ देखि अपरान्ह ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववीयू निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन ।

यसपालि त्रीवीको कीर्तिपुरमा पनि उत्साहपूर्वक मतदान भइरहेको छ । त्यहाँ इलेक्ट्रोनिक मतदान भइरहेको हो । 

election-tu-kirtipur (1).JPG
election-tu-kirtipur (2).JPG
election-tu-kirtipur (3).JPG
election-tu-kirtipur (4).JPG
election-tu-kirtipur (5).JPG
election-tu-kirtipur (6).JPG
election-tu-kirtipur (7).JPG
election-tu-kirtipur (8).JPG
election-tu-kirtipur (9).JPG
election-tu-kirtipur (10).JPG
election-tu-kirtipur (11).JPG
election-tu-kirtipur (12).JPG
election-tu-kirtipur (13).JPG
election-tu-kirtipur (14).JPG
election-tu-kirtipur (15).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ