arrow

शंखरदेवको मतदान सात तस्बिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
shankar-dev-election-2079.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रीवी) अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनको मतदान भइरहेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित शंकरदेव क्याम्पसमा पनि मतदान भइरहेको छ । 

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि जारी मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । 

२०६५ सालयता नियमित हुन नसकेको स्ववीयू निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ । 
 

shankar-dev-campus-election (4).jpg
shankar-dev-campus-election (5).jpg
shankar-dev-campus-election (6).jpg
shankar-dev-campus-election (1).jpg
shankar-dev-campus-election (2).jpg
shankar-dev-campus-election (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ