arrow

लिलाधरमा नेवीसंघको क्लिनस्विप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
nebisangh-flag.jpg

रुपन्देही । नेपाल विद्यार्थी संघ (नेवीसंघ) लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेवीसंघले उक्त कलेजमा प्यानल नै जित हात पारेको हो । 

सभापतिमा अभिषेककुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ