arrow

दुई भारतीयसहित १६ जुवाडे एकै खालबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
gamblers-arrest-16.jpg

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालका १ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् ।

उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । 

 पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका( ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेकोसमेत खुल्न आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ