arrow

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
rastriya-janagadana-2078-report.jpg

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो । सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । 

यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।

२०६८ सालमा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ