arrow

चिविराप्रको पदाधिकारी आन्तरिकबाट नियुक्ति गर्न ट्रेड युनियनको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
NAMS-bir-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानको पदाधिकारीमा आन्तरिक नियुक्ति हुनुपर्ने माग गरेको छ । युनियनले वरिष्ठ प्राध्यापकहरुमध्येबाट नियुक्ति गर्न माग गरेको हो । 

प्रतिष्ठानले आइतबार प्रधानमन्ती एवम् कुलपति पुष्पकमल दाहाल प्रचण्ड तथा स्वास्थ्य सचिवलाई ज्ञापनपत्र दिँदै पदाधिकारी नियुक्ति गर्ने र  पदाधिकारी मा ५१ प्रतिशत पदाधिकारी प्रतिष्ठान सेवा (वीर अस्पतालमा कार्यरत प्रतिष्ठानतर्फ)  शिक्षक–कर्मचारी बाट नियुक्ति गर्नुपर्ने मागसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ