arrow

टोक्यो नेसन्स कपमा खेल्न जाने टोलीलाई राष्ट्रपतिबाट बिदाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
rastrapati-kheladi-bidai-.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा हुने कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कपमा सहभागी हुन जाने १२ वर्ष मुनिका नेपाली खेलाडीलाई आज शीतलनिवासमा आयोजित कार्यक्रममा सफलताको शुभकामना दिएका छन् । 

सो खेल ३१ मार्चदेखि ५ अप्रिलसम्म हुनेछ । ४० वटा क्बल सहभागी हुने सो खेलमा जापानका ३२ क्बल र १२ वटा अन्य देशका रहेको जनाइएको छ । 

नेपाली टोली आजै साँझ त्यसतर्फ प्रस्थान गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ