arrow

प्रदीपले सरकारलाई सोधे –हवाइ क्षेत्रलाई ​गम्भीरपूर्वक किन नलिएको ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
pradip-poudel-kathmandu-5-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले मुलुकको हवाइ क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा आइतबार बोल्दै उनले मुलुकको हवाइ क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् । 

कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै उनले समस्यालाई गम्भीरपूर्वक लिन पनि सरकारलाई सचेत गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ