arrow

पेट्रोल छर्केर संसद भवन नजिकै आत्मदाह प्रयास गर्ने व्यक्ति पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
samsad-bhawan.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन नजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ