arrow

तयारी सिन्दुरेजात्राको 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
sindure-jatra-nuwakot-always.jpg

त्रिशूली । नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदैछ । 

भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत आज अपरान्ह्न यस भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तीर्थालु, भक्तजनहरुले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ