arrow

ब्ल्याकले साप्ताहिक पुरस्कार र दुबईको यात्रा सहितको नयाँ वर्षको रोमाञ्चक अभियान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
black-decker-launching.jpg

काठमाडौँ। होम अप्लायन्सको उच्चस्तरीय ब्रान्ड ब्ल्याक+डेकरले आफ्नो नयाँ वर्षको अभियान “न्यु इयर एक्स्ट्राभ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप” सुरु गरेको छ। यस योजना अन्तर्गत, कुनै पनि ब्ल्याक डेकरका घरायसी सामानहरूको खरिदमा ग्राहकहरूले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछन् साथै बम्परमा एक जोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्नेछन्।

अभियानमा सहभागी हुनका लागि, ग्राहकहरूले बीएण्डडी [स्पेस] सामानको नाम [स्पेस] कस्टोमरको नाम [स्पेस] ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउनु पर्नेछ। यस अभियान चैत्र १६, २०७९ देखि सुरु भई सीमित अवधिको लागि नेपालभर  लागु हुन् कम्पनीले जनाएको छ।

ब्ल्याक डेकरका कुकिङ, फुड प्रीपियरेसन, वीभरेज, एक्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरू उपलब्ध रहेका छन्। संसारमै विश्वसनीय र उच्चस्तरीय होम अप्लायन्स ब्ल्याक डेकरले २४ महिनाको वारेन्टी प्रदान गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ