arrow

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
kiran-pokharel-press.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् । 

उनले आजै नियुक्तिको पत्र पनि बुझिसकेका छन् । 

पोखरेल यसअघि राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत रहेका थिए । 

उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन् । उनले यसअघि नेपालका विभिन्न मिडियामा काम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ