arrow

अब प्रदेशमा पनि सहभागी हुनेछौँ  : नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
madhav-nepal-always-2079-12-04.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताएका छन् । 

मंगलबार एक कार्यक्रममा उनले सङ्घीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको र प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए । 

उनले भने, 'हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल भएका छौँ । केन्द्रमा पनि हामी समेल छौँ । अब विस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुने छौँ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ