arrow

एफएनसीसीआई निर्वाचनः एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
jyotsana-shrestha-fncci-vp.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन् । श्रेष्ठ रामचन्द्र संघई समूहकी हुन् ।

उनले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्षमा संयुक्त उम्मेदवार रहेका भरत आचार्यलाई पराजित गरेकी हुन् । श्रेष्ठले ८४६ मत ल्याइन् ।

आचार्यले ७८१ मत पाए । अञ्जन श्रेष्ठको प्यानलबाट उपाध्यक्ष लड्ने घोषणा गरेकी ज्योत्सना चुनाव जित्न सजिलो हुने भन्दै संघईको प्यानलमा गएकी थिएन् ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको गणना थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ