- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । नयाँ वर्ष २०८० को आगमन सँगसँगै आदिवासी जनजाति समुदायको मूख्य चाड सिरुवा पर्व शुरु भएको छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी लगायतका आदिवासी जनजातिहरूले बैशाख १ गतेदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्दछन् ।
जसमध्ये बैशाख १ गते पहिलो दिन जल सिरुवा, बैशाख २ गते दोस्रो दिन काद सिरुवा र बैशाख ३ गते तेस्रो दिन रङ्ग सिरुवा खेल्ने गर्दछ्न् ।