arrow

मदन भण्डारी स्पोर्टस् एकेडेमीमा अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
Ramji Adhikari.jpg

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् । पोखरामा सोमबार भएको भेलाले अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

कमिटीको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आचार्य, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल छन् । 

कार्यसमितिको सदस्यमा कञ्चन थापा, गणेश भण्डारी, हरि जिसी, बुद्धि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल, बुद्घ सिंह, रमेश भण्डारी, प्रविण रानाभाट, प्रेमबहादुर भुजेल, बेलबहादुर गुरुङ, सुन्दर श्रेष्ठ, कुशल राना, फणिन्द्र तिमिल्सिना, विशाल खड्का र महेन्द्र अधिकारी रहेका छन् ।

भेलाले अनिल गुरुङको नेतृत्वमा ११ सदस्यीय माछापुच्छ्रे गाउँपालिकाका कमिटी र सुन्दर श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय रुपा गाउँपालिका कमिटी घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ