-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ललितपुर। आजबाट रातो मत्स्येन्द्रनाथको रथ यात्रा शुरु भएको छ । सोमबार पुल्चोकबाट रथ तान्न शुरु गरिएको हो ।
रातो मत्स्येन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ। रथलाई जात्रा अवधिभर ललितपुरको टोल-टोल घुमाउने प्रचलन रहेको छ।
यो जात्रा वैशाख महिनाको शुक्ल पक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ।