-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित जलबिरेको लामो झरना । गर्मीयाम सुरू भएसँगै झरनामा पर्यटकको आवागमन बढेको छ ।
गर्मीमा झरनाको चिसो पानीमा लिने आनन्द अविश्मरणीय हुन्छ । रासस