arrow

यसरी मनाइँदैछ बुद्ध जयन्ती [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
praying in buddha jayanti.jpg

काठमाडौँ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम (गौतम बुद्ध) को २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।

सो अवसरमा बौद्ध र स्वयम्भुमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

_MG_8371.jpg
_MG_8403.jpg
_MG_8218.jpg
IMG-20230505-WA0022.jpg
IMG-20230505-WA0011.jpg
_MG_8413.jpg
_MG_8419.jpg
_MG_8259.jpg
_MG_8242.jpg
_MG_8249.jpg
IMG-20230505-WA0018.jpg
_MG_8353.jpg
_MG_8229.jpg
_MG_8227.jpg
_MG_8246.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ