- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम (गौतम बुद्ध) को २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।
सो अवसरमा बौद्ध र स्वयम्भुमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।