arrow

सुँगुरेमा बस दुर्घटना, १४ घाइतेमध्ये एक गम्भीर 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० वैशाख २४ आइतबार
bus-accident-kavre.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकास्थित सुँगुरेमा बस दुर्घटनामा परेको छ । बा २ ख ८४१८ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएमध्ये एकको अवस्था गम्भीर छ । 

रामेछाप गुराँसेबाट चौरी हुँदै काठमाडौं आउदै गरेको गाडी दुर्घटना भएको हो  । थप विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ