arrow

बेगनास तालमा राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
foreign-ministry.jpeg
तस्बिर – फाइल ।

पोखरा । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नासु ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेका छन् । सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् । 

विराटनगर राजवंशी चोकका भण्डारी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ