arrow

अर्थ मन्त्रालयका सचिव पोखरेलले लिए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
arjunprasad-pokharel-secretary-finance-ministry.jpg

काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन् । 

सर्वोच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने संवैधानिक व्यवस्था छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ