arrow

एन्फाको बजेट पारित [निर्णयसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
anfa-meeting-2080-01-26a.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन बैठकले सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट परिमार्जनसहित पारित गरेको छ।

सोमबार एन्फा कम्प्लेक्समा बसेको आकस्मिक कार्यसमितिको बैठकले फिफाको सहयोगमा प्राप्त हुने फिफा फरवार्ड २.० को प्रोजेक्ट फन्डिङको बजेट अपरेशन शिर्षकमा रहेको बजेट रकमान्तरण गर्न फिफालाई अनुरोध गर्ने निर्णय गरेको छ। 

बैठकले लिग कमिटीको संयोजकमा उपाध्यक्ष विराटजंग शाहीलाई मनोनयन गरेको छ। 



लोकप्रिय समाचार
नयाँ