arrow

माधव र वामदेवबीच छलफल, होला त पार्टी एकता ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
madhav-bamdev-ghanashyam-jeevanram-gangalal.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ । 

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए । 

नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार एकताका विषयमा भएको छलफल सकारात्मक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ