arrow

मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
fire-india-drinking-area.jpg

गुरुग्राम । भारतस्थित हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको  छ। गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । 

‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको  बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ