arrow

सत्ताधारी उन्मुक्ति पार्टीको चेतावनीः लाल आयोग प्रतिवेदन सार्वजनिक नगरे जेठ ६ देखि नेपाल बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
nagarik-unmukti-party.jpg

काठमाडौं । सत्ताधारी दल नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ । 

टीकापुर घटनालाई राजनीति घटनाको रुप लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ