arrow

सचेतनामूलक कार्टुन प्रदर्शनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
IMG_6503.jpg

काठमाडौं ।  कार्टुनिस्ट क्लब अफ नेपालले भौतिक पूर्वाधार तथा मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय गैरसरकारी मानवीय संस्था रोटरी क्लब इन्टरनेसनलसँगको सहकार्यमा सातौ संयुक्त राष्ट्र विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सडक सुरक्षा सचेतनामूलक कार्टुन प्रदर्शनी आयोजना गरेको छ।

नेपाल आर्ट काउन्सिलमा जेठ २ गतेदेखि ५ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न सडक सुरक्षा सम्बन्धी कार्टुन रु राखिएको छ । प्रदर्शनीमा कार्टुनिस्ट क्लब अफ नेपालका २६ कार्टुनिस्टका कार्टुनहरु राखिएको छ।

यस प्रदर्शनीमा सडक सुरक्षाका बहुआयामिक पक्षहरुलाई चित्रण गर्न कार्टुनिस्टहरुले रचनात्मक योगदान गरेको देख्न सकिन्छ।

IMG_6483.jpg
IMG_6479.jpg
IMG_6468.jpg
IMG_6461.jpg
IMG_6491.jpg
IMG_6505.jpg
IMG_6496.jpg
IMG_6466.jpg
IMG_6459.jpg
IMG_6470.jpg
IMG_6486.jpg
IMG_6503.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ