arrow

उपत्यकामा दिउँसै अँध्यारो  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
kathmandu-valley-kalanki-sky.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसै अँध्यारो भएको छ । समय समयमा बादल गर्जिरहेको छ भने वर्षा पनि भएको छ । धेरैपछि उपत्यका अँध्यारिएको हो । 

देशैभरमा मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ