arrow

सांसद मेटमणिले मागे अख्तियार प्रमुख राईको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
metmani-chaudhary-dang-1-socialist-mp-2079-2022.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने सामाजिक सञ्जालमार्फत जनाएका छन् । उच्च पदमा पुगेको व्‍यक्तित्वले नैतिकता देखाउनु पर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ