arrow

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
pradeep-yadav-parsa-1-jasapa-mp-2079-2022.jpg

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्। पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

प्रमुख सचेतकमा नियुक्त  भएका प्रदीपलाई सङ्घीय सांसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले सङ्घीय सांसदका महासचिवलाई पत्र लेखेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ