arrow

ताइवान स्ट्रेट हुँदै अगाडि बढ्यो चिनियाँ विमानवाहक जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
chinese-aeroplane-2023.jpg

ताइपेई । शान्डोङ विमानवाहक सहित तीन वटा चिनियाँ जहाजहरू शनिबार ताइवान स्ट्रेट हुँदै पार भएको यहाँको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ । 

‘शान्डोङ विमान वाहकको नेतृत्वमा  तीन जहाजहरूको फ्लोटिला आज दिउँसोतिर ताइवान स्ट्रेट हुँदै मध्य रेखाको पश्चिममा उत्तरतर्फ  लागेको छ’,  मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ