- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्मा बजेट पेस गर्दै छन् ।
आर्थिक वर्ष २०८०-०८१ को बजेट उनले सङ्घीय संसद्मा पेस गर्न लागेका हुन् ।
आज अपराह्न ४ बजे अर्थमन्त्री डा. महतले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा आज बजे प्रस्तुत गर्नेछन्।
अर्थमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।