arrow

बजेटमाथि छलफल शुरु हुनुअघि नै एमालेको अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
uml-abarodh.JPG

काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।  

आजको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल शूरु हुनुअघि नै  एमालेले अवरोध गरेको हो । 

एमालेले एक हप्ता भित्र नयाँ नागरिकता विद्ययक पारित गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरिले  निष्क्रिय विधेयकलाई राष्ट्रपतिले यसरी प्रमाणिकरण गर्ने हो भने मान्ने की नमान्ने भन्ने प्रश्न गरेका छन्।

उनले हालको विधेयक फिर्ता लिँदै नयाँ विद्या दर्ता गर्न समेत माग गरे । तब सम्म सदन चल्न नसक्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ