-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवज नयाँ बानेश्वरमा बिहान ११ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटबारे छलफल हुनेछ ।
साथै आजकै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले बजेटबारे उठाएका प्रश्नको जवाफ दिनेछन् ।