arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरुविरुद्ध नाराबाजी गर्ने विप्लवका १३ कार्यकर्ता पक्राउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
biplav-ncp-students-2080-02-31.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १३ नेताहरू पक्राउ परेका छन् ।

प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

तस्बिर –नेपाल फोटो लाइब्रेरी 

Protest-Nepal Photo Library11.jpg
Protest-Nepal Photo Library10.jpg
Protest-Nepal Photo Library8.jpg
Protest-Nepal Photo Library9.jpg
Protest-Nepal Photo Library6.jpg
Protest-Nepal Photo Library7.jpg
Protest-Nepal Photo Library1.jpg
Protest-Nepal Photo Library3.jpg
Protest-Nepal Photo Library4.jpg
Protest-Nepal Photo Library2.jpg
Protest-Nepal Photo Library5.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ