arrow

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
nepal-trade-union-congress.jpg

काठमाडौं ।  नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि शुरु हुँदैछ ।

ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आइतबार यहाँ पत्रकार सम्मेलन गरी यही असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो । 

ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ