- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासी ज्वरो र झाडापखाला लागेपछि सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।
‘शरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो’, उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, ‘अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।’