arrow

कालिन्चोक भगवती मन्दिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
kalinchowk-bhagwati-mandir-2080-03-05.jpg

काठमाडौँ । दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल कालिन्चोक भगवती मन्दिर । 

सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिन्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाईमा रहेको छ । 

यहाँ नेपाल  तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् ।  

मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्थासमेत गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ