arrow

तातोपानीमा चीनसँगको स्तम्भ पुनः स्थापनाका लागि टोली गठन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
nepal-china.jpg.jpeg

काठमाडौं ।  नेपाल चीन सिमानाको स्तम्भ पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको छ ।  

नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रूपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय  मन्त्रिपरिषद्को बैठकले गरेको हो । 

‘नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रूपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’ प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ