arrow

आज अन्तर्राष्ट्रिय योग दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
yoga.jpg

काठमाडौ । आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । 

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइन्छ । 

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ