arrow

जसपा बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
JasAPA.png

काठमाडौँ । आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । 

बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ  । 

 बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ