-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।
बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।