arrow

‘से नो टु ड्र्ग्स’ फुटसल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
futsal-2080-03-11a.jpg

काठमाडौँ । अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा पत्रकार र युवा सङ्घबीच मैत्रिपूर्ण फुटसल आयोजना गरिएको छ । 

‘से नो टु ड्र्ग्स’ नाराका साथ आज अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइरहँदा राष्ट्रिय युवा संघ र प्रेस चौतारी नेपालका पत्रकारबीच मैत्रीपूर्ण फुटसल भएको हो । 

IMG_5316.jpg
IMG_5323.jpg
IMG_5318.jpg
IMG_5335.jpg
IMG_5332.jpg
IMG_5334.jpg
IMG_5326.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ